बुधबार राति भएको फाइनल भिडन्तमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो।
केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।
‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याइ निःशुल्क उपचार अनिवार्यरूपमा गराउनुपर्छ’, मन्त्रालयद्वारा जारी...
नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड रुपैयाँ (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र २ अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान...
नेपाल भरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको ‘नेपाल सुनचाँदी ब्यवसायी महासंघ’ले आगामी आर्थिक बर्ष २०८०÷८१ को बजेट बक्तब्यमा सरकारले गरेका घोषणा प्रति असन्तुष्टि जनाएको छ ।
भारत भ्रमणका लागि गएका प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न भारतीय सरकारका अधिकारीहरू र नेपाली राजदूत शंकर शर्मा विमानस्थल...
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । घट्दो बजारमा पनि आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकता विद्येयक प्रमाणिकरण गर्ने राष्ट्रपति रामचन्द्र पोडेलको निर्णय राष्ट्रहितविरुद्ध रहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्।
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। मंगलबार तोलामा २४ सयले बढेको सुनको मूल्य आज तोलामा १५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.