प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्।
काठमाडौंमा सुरु भएको २५औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए।
उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशमै रोजगारी सिर्जना गर्न आईटी कम्पनीहरु खोल्नुपर्ने बताएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत सुझाव दिएकी छिन् । फेसबुकमा दुई तस्बिरसहित स्टाटस लेख्दै निकिताले भनेकी छिन् । ‘मेरो मान्छे, जनताको मान्छे...
सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ ।
शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा पुगेको हो ।
अर्जेन्टिनाको अदालतले एक जना किशोरलाई नश्लिय गाली गरेको र कुटपिट गरेर हत्या गरेको आरोपमा पाँच जना रग्बि खेलाडीलाई आजीवन जेल सजाय सुनाएको छ।
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पहिलोपटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)को अक्सनमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका छन्...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा सुरक्षामा चुनौति बढेको बताएकी छिन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.