माओवादीले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने

नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई अघि सार्ने चर्चाबीच बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।

२ वर्ष अगाडि

हिरोको सर्भिस र पार्ट्स अभाव हुन नदिने सिजी मोटर्सको प्रतिबद्धता

मार्चदेखि हिरो सर्भिस सेन्टरमा पार्टपुर्जा सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ। यसका लागि आफ्नै वेयरहाउससमेत तयार भइरहेको छ। पार्टपुर्जा आयात गर्न प्रतीतपत्र (एलसी) खोलिसकेको कम्पनीको भनाइ छ।

२ वर्ष अगाडि

नेदरल्याण्ड्सविरुद्ध टस जितेर नेपाल फिल्डिङमा, टोलीमा दुई परिवर्तन

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

२ वर्ष अगाडि

एमसीसीको प्रसारण लाइनको ठेक्का विवाद सम्बधी मुद्दा खारेज

भारतको टाटा प्रोजेक्टले एमसीएअन्तर्गत ठेक्का आफूले पाउनुपर्ने र इमेलमार्फत बढी लागतको प्रस्ताव आएको भनी बोलपत्र नै खारेज गर्ने भनि गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो...

२ वर्ष अगाडि

सावित्रा भण्डारी ‘साम्बा’ दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता

लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्। लेवनानविरुद्ध खेलको ७६ औँ मिनेटमा बराबरी गोल फर्काएकी साम्बा दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्।

२ वर्ष अगाडि

एक हप्तासम्म काठमाडौंका यी ठाउँमा विद्युत् अवरुद्ध हुने

महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, भोलि (बिहीबार) गोंगबु, सामाखुसी टाउन प्लानिङ क्षेत्रमा, शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले...

२ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान (विज्ञापनसहित)

आवश्यक योग्यता तथा अनुभव भएका इच्छुक नागरिकले कागजातसहित आजका मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

२ वर्ष अगाडि

संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति

उनीहरूविरुद्ध मुद्दा अघि बढाउन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४८ जना महिला र एकजना पुरुष आन्दोलनकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

२ वर्ष अगाडि

पुसदेखि नेतृत्व विहीन धितोपत्र बोर्डमा आवेदन माग्ने बाटो खुल्यो, छनौट कार्यविधि तयार

नेपाल धितोपत्र बोर्डको अध्यक्षको सिफारिसको लागि बनाइएको सिफारिस समितिले कार्यविधि निर्माण गर्ने काम सम्पन्न गरेको छ । अध्यक्ष नियुक्तिको लागि सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै बोर्डले नयाँ अध्यक्ष पाउनेछ ।

२ वर्ष अगाडि

प्राधिकरणले भन्यो -‘धरानमा विमानस्थल बनाउन सम्भव छैन’

प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो।

२ वर्ष अगाडि
1 880 881 882 883 884 3,703