सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग गरेको छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले अध्यक्षका लागि आवेदन दिन सक्नेछन् ।
नेपाली सेनाले ६५ विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरस्थित हेलिप्याडनजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले तीन फरक पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् ।
५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई...
डोनल्ड ट्रम्पलाई उनी राष्ट्रपति भएका बेला लेखिका ई जीन क्यारोलको मानहानि गरेको भन्दै क्षतिपूर्ति स्वरूप ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ। मानहानि सम्बन्धी मुद्दाको सुनुवाइ गरेको...
विशेष गरी महिला र किशोरकिशोरीलाइ ध्यानमा राखेर नयाँ टुल डिजाइन गरिएको छ। जसले गर्दा उनीहरुको प्रोफाइल वा म्यासेन्जरमा अरुले नग्न तस्वीरहरू पठाउन वा उनीहरुल पठाउन सक्दैनन् ।
अफगानस्तानलाई हराउदै नेपाल सुपर सिक्समा पुगेका हो ।
समितिले ३ दिनभित्र राय सहितको प्रतिवेदन पेस गर्नुपर्ने छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.