सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि घर तथा ग्यारेजमा गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु...
सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै जारी आन्दोलनमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा सहभागी हुने भएको छ। महासंघको आज बसेको कार्यसमिति बैठकले सार्वजनिक यातायात बचाउ...
राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।
गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्नेमाथि कारबाही र हानि नोक्सानीको क्षतिपूर्ति भराउने प्रक्रिया अघि बढेको छ । गत १४ गते नेविसंघका नेता कार्यकर्ताले उपकुलपतिको कार्यालयमा तोडफोड गरेका थिए ।विश्वविद्यालयले विज्ञप्ति...
आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य उकालाे लागेकाे छ ।
वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाएर आज भोटो जात्रा मनाउने गरिन्छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङबाट स्वदेश फर्किएकी छन् ।
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.