ट्रम्प नीतिको असर : होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने

कम्पनीले विश्वभर अपेक्षा गरेजस्तो तीव्र रुपमा विद्युतचालित सवारी साधनको स्वीकृति नपाएको र विशेषगरी अमेरिकामा लागू हुने अनुदान नीतिहरूमा अनिश्चितता बढिरहेको जनाउँदै यस्तो निर्णय लिएको हो।

१ वर्ष अगाडि

मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा, नेपालमा अन्यौल कायमै

इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ ।

१ वर्ष अगाडि

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार सङ्ख्या ४९ प्रतिशत बढ्यो

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ ।

१ वर्ष अगाडि

१८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

१ वर्ष अगाडि

यस्ताे हुने छ नयाँ गभर्नरको हस्ताक्षर

नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएको छन्। यससँगै अब नेपाली नोटहरूले नयाँ हस्ताक्षर पाउनेछन् ।

१ वर्ष अगाडि

विश्व पौडेललाई गभर्नर बनाउने तयारी

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने लगभग पक्का भएकाे छ।

१ वर्ष अगाडि

गभर्नर नियुक्ति चर्चाकाे सकारात्मक असर सेयर बजारमा,४९ अंक बढ्यो

आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने हल्ला चलेसँगै सेयर बजार उच्च अंकले बढेको छ ।

१ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ,सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयाे

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा मंगलबारका लागि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।

१ वर्ष अगाडि

आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ ।

१ वर्ष अगाडि
1 315 316 317 318 319 3,682