सानदार मःम आगलागी : घाइतेमध्ये थप एकको मृत्यु

काठमाडौं । काठमाडौं कमलपोखरीस्थित शानदार मःमको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...

१ वर्ष अगाडि

त्रिशूलीमा बेपत्ता भएका मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको ६ जनाको टोली खोजीमा लागेका छन् । सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो ।

१ वर्ष अगाडि

परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान

यस भ्रमणका क्रममा आपसी सहयोगका विभिन्न क्षेत्रहरूका केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

१ वर्ष अगाडि

१३ वर्षीया बालिका जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

१ वर्ष अगाडि

उकालाे लाग्याे सुनकाे भाउ,चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला २ हजार ३ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेको नेपाल...

१ वर्ष अगाडि

ट्रम्पले भने ‘भारत र चीनबीचको सीमा विवाद मिलाउन अमेरिका सहयाेग गर्न तयार छ’

भारत र चीनबीच सीमानामा विवादले झडप पनि भएको थियो । आवश्यक परे समस्या समाधानका लागि अमेरिका मध्यस्तकर्ताको भूमिका खेल्न तयार छ, ट्रम्पले भने।

१ वर्ष अगाडि

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

शुक्रबार सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।

१ वर्ष अगाडि

एप्पल र गुगलले अमेरिकी एप स्टोरमा पुनः स्थापना गरे टिकटक

गुगल प्लेले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटकलाई बचाउने प्रतिबद्धता व्यक्त गरेपछि र अत्यधिक लोकप्रिय सोसल मिडिया प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन ढिलाइ गर्ने कार्यकारी कदमपछि बिहीबार टिकटकलाई अमेरिकी एप स्टोरमा पुनःस्थापित गरेको...

१ वर्ष अगाडि

नेपाली कामदारले अब यूएईबाट समेत श्रम स्वीकृति लिन सक्ने

सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गरे...

१ वर्ष अगाडि

काठमाडौंमा सवारी साधनले फैलाइरहेका छन् अधिक प्रदूषण, परीक्षणमा ५४ प्रतिशत फेल

काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका नौ सय ४५ वटा सवारीसाधनमध्ये पाँच सय १५ वटा (५४ प्रतिशत) प्रदूषण मापदण्डविपरीत भेटिएको जनाएको छ।

१ वर्ष अगाडि
1 420 421 422 423 424 3,683