कीर्तिपुर नगरपालिकाका दुई उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका दुई जनालाई स्पष्टीकरण सोधेको छ।

२ वर्ष अगाडि

बागमतीमा छाडियो मेलम्चीको पानी

बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।

२ वर्ष अगाडि

मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक, नीतिमा भएन कुनै परिवर्तन (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा कुनै परिवर्तन नगरी यसको समीक्षा प्रस्तुत गरेको हो। आर्थिक क्षेत्रलाई स्थिर...

२ वर्ष अगाडि

तोलाको १६ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा...

२ वर्ष अगाडि

५ जना प्राविधिक एसपीलाई एसएसपीमा बढुवाको सिफारिस

उपरीक्षकबाट वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिस भएको हो ।

२ वर्ष अगाडि

दाङमा बस दुर्घटना, २१ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

२ वर्ष अगाडि

यू-१९ एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै

युएईमा आजबाट सुरु एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ...

२ वर्ष अगाडि

अष्ट्रेलियामा १६ वर्ष मुनीकाले सामाजिक सञ्जाल चलाउन नपाउने

अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।

२ वर्ष अगाडि

उपनिर्वाचनका लागि मौन अवधि सुरु

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ ।

२ वर्ष अगाडि

सरकारले कति तोक्यो उखुको समर्थन मूल्य ?

सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो ।

२ वर्ष अगाडि
1 504 505 506 507 508 3,684