नागढुंगा-नौबिसे सुरुङमार्गको भौतिक प्रगति ७४ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणको तीनचौथाई काम सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबारसम्म सुरुङमार्गको समग्र भौतिक प्रगति ७४.३६१ प्रतिशत पुगेको हो ।

२ वर्ष अगाडि

ट्राफिक प्रहरीको हत्यामा संलग्न १३ वर्षका नाबालकसहित ७ आरोपी सार्वजनिक

प्रहरीले ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्वजनिक गरेको हो ।

२ वर्ष अगाडि

नेपाललाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड २०२४’

कोभिड–१९ महामारीपछि जीआइटीएफ मा नेपालको यो पहिलो सहभागिता हो ।

२ वर्ष अगाडि

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार ९ सय रुपैयाँ...

२ वर्ष अगाडि

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो बिजुली

नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट कर्जा लिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा...

२ वर्ष अगाडि

गौशाला चोकका घरमा महानगरले चलायो डोजर

महानगरले सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा डोजर चलाएको हो ।

२ वर्ष अगाडि

किर्गीस्तान रहेका नेपालीलाई दूतावासले भन्यो-‘घरबाहिर ननिस्कनू’

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

२ वर्ष अगाडि

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रो पटक सगरमाथा शिखरमा

श्रेष्ठ विगत एक दशकदेखि फोटो पत्रकारिता गर्दै आएकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका हिमाल आरोहण गरेकी...

२ वर्ष अगाडि

ललितपुर आगलागी घटनामा दुई छोरी र श्रीमती गुमाएका सञ्जय गिरीको पनि मृत्यु

ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

२ वर्ष अगाडि
1 749 750 751 752 753 3,688