गोंगबुको होटलमा एक महिलाको शव भेटियो

गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

२ वर्ष अगाडि

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

नयाँ मूल्यअनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।

२ वर्ष अगाडि

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल

जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड-१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न...

२ वर्ष अगाडि

४ गुणाले बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी १४.१ रुपैयाँ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २८०.५७ प्रतिशतले बढेको हो ।

२ वर्ष अगाडि

रुबिना र पूजा उत्कृष्ट, सीता सर्वोत्कृष्ट खेलाडी

सीताले प्रतियोगिताभर १ सय ५० रन र ८ विकेट लिइन् । पूजाले प्रतियोगिताभर ९ विकेट लिएकी थिइन् । कविता कुँवर ६ खेलमा ७ विकेट लिएकी थिइन् । रुविना र इन्दुले...

२ वर्ष अगाडि

यस्तो छ आज तरकारी र फलफूलको भाउ, सबैभन्दा सस्तो लोकल गोलभेडा

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुका मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ कायम हुँदा गोलभेडा सानो...

२ वर्ष अगाडि

नेपालीको औसत आयु ७१.३ वर्ष, पुरुषभन्दा महिलाको आयु बढी

नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसंख्या साक्षरता’ र ‘जनसांख्यिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको...

२ वर्ष अगाडि

सत्तारुढ दल जसपा फुट्यो, राईको नेतृत्वमा नयाँ दल

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा विभाजित भएको हो ।

२ वर्ष अगाडि

महिला टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नवौँ संस्करणका महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा टी–२० विश्वकपका लागि १० वटा...

२ वर्ष अगाडि

कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्‍यु

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो ।

२ वर्ष अगाडि
1 767 768 769 770 771 3,688