नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम...
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।
काठमाडौं । सिस्नुपानी नेपालले गायिका मेनुका पौडेललाई सम्मान गरेको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘राष्ट्र’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गायिका पौडेललाई रु एक लाख रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरेका हुन्। सिस्नुपानी...
आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ।
दोस्रो खेल बैशाख १६ गते, तेस्रो खेल बैशाख १९ गते, चौथो खेल बैशाख २० र अन्तिम खेल बैशाख २२ गते हुनेछ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले घरेलु मैदानमा पहिलोपटक...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्वजनिक गरिएको छ । निलो र रातो रंग मिश्रित जर्सीमा दुवै काँधमा नेपालको झण्डा छ। यस्तै जर्सीको तल्लो...
मांसाहारी वा शाकाहारी हुनुले पनि तपाईको स्वास्थ्यमा निकै नै फरक पार्छ । विभिन्न अध्ययनहरुले मासु खानेको भन्दा मासु नखाने शाकाहारी व्यक्तिहरुको स्वास्थ्य राम्रो हुने प्रमाणित समेत गरिसकेको छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पक्राउ...
देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मेगा बुस्ट नामक नयाँ फिचर सार्वजनिक गरेको छ । घरमा प्रयोगकर्ता बढी हुँदा इन्टरनेट स्लो हुने समस्या समाधान गर्न कम्पनीले यस्तो...
गुजरातको भावनगर मेडिकल कलेजमा कार्यरत इन्टर्न र अनुभवी डाक्टरहरूका बीच डा. गणेश बरैयाको बेग्लै उचाइ छ। गणेशको उचाइ तीन फिट र ताैल १८ किलो छ। २३ वर्षीय उनी बालक जस्तै...
© 2026 Cloud Patrika. All Rights Reserved.