काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर, लाहोर दोस्रोमा

काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले काठमाडौं विश्वमै तेस्रो प्रदूषित सहरमा परेको देखाएको हो ।

२ वर्ष अगाडि

प्रधानमन्त्रीको जवाफ-‘सहकारीको बचत हिनामिनामा रविको कुनै संलग्नता छैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नरहेको दाबी गरेका छन्।

२ वर्ष अगाडि

‘ग्लोबल मनी विक’, सानै उमेरदेखि नै बचतको अभ्यास गर्न गभर्नरको आग्रह

उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरे ।

२ वर्ष अगाडि

राजस्व छलीमा आधा दर्जन फर्म तथा व्यवसायीहरू विरुद्ध मुद्दा दायर, ७९ करोड बिगो दाबी

दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ । उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा रु १२ करोड ८५ लाखभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको...

२ वर्ष अगाडि

सर्लाहीबाट दुई भारतीय पेशेवर अपराधी नियन्त्रणमा, भाग्न खोज्दा प्रहरीले चलायो गोली

सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर...

२ वर्ष अगाडि

कोरियामा कामदार पठाउने मेनपावरसँग आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने (कार्यविधिको पूर्णपाठ)

मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने भएको छ । यसअघि सरकारले मात्रै नेपाली कामदार कोरिया पठाउँदै आएकामा अब भने मेनपावरहरुले पनि दक्ष कामदार पठाउन मिल्नेगरी कार्यविधि तयार गरिएको हो...

२ वर्ष अगाडि

अन्य अनुदानको रकम घटाउँदै वित्तीय समानीकरण अनुदान बढाउन वित्त आयोगको सिफारिस

संघीय सरकारबाट तल्लो सरकारमा जाने विभिन्न चार प्रकारका अनुदानमध्ये वित्तीय समानीकरण बाहेक अन्य अनुदान घटाउँदै त्यसलाई वित्तीय समानीकरण अनुदानका रुपमा पठाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सिफारिस गरेको...

२ वर्ष अगाडि

बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, सबैको सनाखत

बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् ।

२ वर्ष अगाडि

कथाकार परशु प्रधानको निधन

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।

२ वर्ष अगाडि

पूर्वकप्तान नेरीले लिइन् क्रिकेटबाट सन्यास

नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन् । उनले सामाजिक संजालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।

२ वर्ष अगाडि
1 846 847 848 849 850 3,699