नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः चापागाईं, राजदूत अन्स्र्टको स्वागत

नेपाल–अस्ट्रेलिया उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभाले अखिलकुमार चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले चापागाईंलाई आगामी कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित गरेको हो...

१ महिना अगाडि

अध्यक्ष ओलीले गरे पदबाट पछि नहट्ने संकेत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पछि नहट्ने बताएका छन् ।

१ महिना अगाडि

इन्डोनेसियाली महिला आरोहीद्वारा ६ हजार ८१२ मिटर अग्लो आमादब्लमको सफल आरोहण

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् ।

१ महिना अगाडि

‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छिन् ।

१ महिना अगाडि

तालिमका क्रममा बेहोस भएका प्रहरीलाई भेट्न सुधन गुरुङ पुगे अस्पताल

तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थिति बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ...

१ महिना अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको ओभरटाइम अधिकार सुनिश्चित

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको पहलमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको श्रम अधिकार सुनिश्चित भएको छ ।

१ महिना अगाडि

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा

विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ...

१ महिना अगाडि

लोककल्याणकारी र सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताएका छन् ।

१ महिना अगाडि

पाँचथरको याङवरकमा बाढी-पहिरो, सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति

अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत्...

१ महिना अगाडि

तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर ९लु०सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ ।

१ महिना अगाडि
1 12 13 14 15 16 3,677