इस्लाम धर्मावलम्बी (मुस्लिम) आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाउँदैछन् । बक्रइद (बकरिद) पनि भनिने यो पर्वमा यस धर्मावलम्बीमा रौनक ल्याउने गर्छ ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् ।
काठमाडौँ । आगामी जुन १६ र १७ दुई दिनसम्म कोशी प्रदेशको काँकरभिट्टामा आयोजना हुने पूर्वी दक्षिण एसियामा व्यापार तथा यातायात अन्तर आबद्धता चुनौति र आगामी कार्यदिशा विषयक उपक्षेत्रीय कार्याशाला तथा...
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार चिनाब रेल्वे पुल उद्घाटन गरेका छन् । जम्मू र कश्मीर उपत्यकाबीचको पहिलो रेल सम्पर्कको रुपमा रहेको सो पुल विश्वकै अग्लो पुल भएको बताइएको छ ।
विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा सुरु भएको बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादीका...
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले १०० जनाका लागि रोजगारी खुलाएकाे छ। इच्छुकले असार १ गतेसम्म आवेदन दिन सक्ने छ।
काठमाडौं । आरसीबीका मार्केटिङ तथा राजस्व प्रमुख निखिल सोसालेलाई पक्राउ गरेको छ। उनलाई शुक्रबार केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।आईपीएल २०२५ विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)को विजय उत्सवमा भएको भागदौड...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् ।
लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.