नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोड्ने अभियानमा तिब्रता दिएको छ । यसै उद्देश्यसहित बोर्डले आज यहाँ ‘कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटर’ कार्यक्रम आयोजना...

१ वर्ष अगाडि

रुसी राष्ट्रपति पुटिनले गरे युद्धविराम घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविराम घोषणा गरेका छन् । उनले आगामी मे ८ गतेदेखि १० गतेसम्म अर्थात् वैशाख २५ गतेदेखि २७ गतेसम्म युद्धविराम घोषणा गरेकाे बीबीसीले जनाएको छ।

१ वर्ष अगाडि

सगरमाथा क्षेत्रमा व्यवसायिक हेलिकप्टर उडान नगर्न गाउँपालिकाको पुनः चेतावनी

सगरमाथा क्षेत्रमा सर्तबाहेक हेलिकप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले पुनः सचेत गराएको छ । गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि नै हेलिकप्टरको व्यावसायिक उडान निषेध गरेको थियो ।

१ वर्ष अगाडि

हायर पर्चेज कर्जा दिने कम्पनीलाई राष्ट्र बैंकको सर्कुलर : गाडी किन्दा ६० प्रतिशत मात्र ऋण

पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारी खरिदमा अब हायर पर्चेज कर्जा दिने कम्पनीले पनि मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने गरी नेपाल राष्ट्र...

१ वर्ष अगाडि

सरकार र शिक्षकबीचको वार्ता सकारात्मक, आज होला सहमति ?

सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति हुन नसकेको...

१ वर्ष अगाडि

नारायणगढ–बुटवल : दाउन्नेमा राति सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने भएको छ ।

१ वर्ष अगाडि

वडाध्यक्षसहित नौ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जना विरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।

१ वर्ष अगाडि

झण्डै १८ अर्ब अवैध वित्तीय कारोबार, २१ जना पक्राउ

अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ ।

१ वर्ष अगाडि

अरुण नदीमा जिप खस्याे

खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप अरुण नदीमा खसेको छ । धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो ।

१ वर्ष अगाडि

पाेखरा विमानस्थलबाट २ अर्ब २२ करोड असुल गर्न सिफारिस

सार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमिति पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षबाट तत्काल २ अर्ब २२ करोड असुल गर्न सिफारिस गरेको छ ।

१ वर्ष अगाडि
1 336 337 338 339 340 3,681