‘औद्योगिक हब’ बन्दै बाँके

– काशीराम शर्मा । काठमाडौं, २ साउन । वीरगञ्जमा नारायणी सिमेन्ट उद्योग सञ्चालन गरिरहेको चाचान समूहले बाँकेको जानकी गाउँपालिकामा चार वर्षअघि बागेश्वरी सिमेन्ट उद्योग सञ्चालनमा ल्यायो । औद्योगिक घराना ‘चाचान’...

७ वर्ष अगाडि

लुम्बिनी भ्रमण वर्षका लागि राखिएका बुद्ध मुर्ती कसले फुटायो ?

काठमाडौं, २ साउन । राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका...

७ वर्ष अगाडि

पहिरोले मेची राजमार्ग अवरुद्ध

काठमाडौं, २ साउन । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय...

७ वर्ष अगाडि

बाढीले महोत्तरीको २४ सडकमा क्षति, सडक सञ्जाल अस्तव्यस्त

काठमाडौं, २ साउन । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध...

७ वर्ष अगाडि

गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त

काठमाडौं, २ साउन । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा...

७ वर्ष अगाडि

पहिलो पटक नेपालमा पाइपबाट आयो डिजेल

२ साउन, काठमाडौं । नेपाल र भारत सम्बन्धमा महत्वपूर्ण कडी मानिएको पेट्रोलियम पदार्थ आयात गर्ने पाइपलाइन अन्ततः संचालनका लागि तयार भएको छ । बुधबार पाइपलाइनबाट नेपालतर्फ डिजेल पठाइएको छ ।...

७ वर्ष अगाडि

२८ अर्ब मध्ये १० अर्ब पनि बजेट खर्च गर्न सकेन कर्णाली सरकारले

काठमाडाैं, १ साउन । कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रु नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ । मन्त्रालयगत रुपमा विनियोजित चालूगत रु ६ अर्ब...

७ वर्ष अगाडि

१४ कराेड थपियाे ललितपुर महानगरको बजेट, पाँच अर्ब ३१ करोड पारित

काठमाडाैं, १ साउन । ललितपुर महानगरपालिकाको चाैथाे नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु पाँच अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । गत असार १०...

७ वर्ष अगाडि

विमानस्थलमा यात्रु बाेक्न चार वटा बस किन्दै निगम, भिआईपीलाई यसै सातादेखि नयाँ कोच

काठमाडाैं, १ साउन । नेपाल वायुसेवा निगमले जिम्मा पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवालाई सप स्तरीय बनाउने प्रक्रिया अगाडि बढाइएको छ । निगमले बुधबार एक पत्रकार सम्मेलन गरी भुमिस्थ...

७ वर्ष अगाडि

समयमा हाजिर नहुने र पाेशाक नलगाउने २५ सय कर्मचारीलाई कारवाही

काठमाडौं, १ साउन । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने...

७ वर्ष अगाडि
1 3,523 3,524 3,525 3,526 3,527 3,678