प्रचण्डले चितवनबाट गरे मतदान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

४ महिना अगाडि

निर्वाचनको दिन आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।

४ महिना अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।

४ महिना अगाडि

अवतरण गर्ने क्रममा श्री एयरकाे जहाजको टायर पड्कियाे

सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ ।

४ महिना अगाडि

मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू निराधार र भ्रामक

निर्वाचन आयोगले मतपेटिका साटिने भनी चलाइएका हल्लाहरू पूर्णतः निराधार र भ्रामक रहेको बताएका छन् ।

४ महिना अगाडि

युट्युबर रतन कार्कीलाई प्रहरीले गर्याे साेधपुछ

युट्युबर रतन कार्कीलाई प्रहरीले साेधपुछ गरेकाे छ।

४ महिना अगाडि

उपत्यकाबाट साढे ७ लाख जनता बाहिरिए

फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् ।

४ महिना अगाडि

तनाव बढेपछि निजी विमानमार्फत सुपरस्टार रोनाल्डोले छाडे साउदी

मध्यपूर्वमा बढ्दो राजनीतिक तनाव बढेपछि सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले साउदी अरब छाडेका छन्।

४ महिना अगाडि

प्रधानमन्त्री कार्कीले बाेलाइन राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकि छिन् ।

४ महिना अगाडि

तोलामा ११ हजार रुपैयाँ घट्याे सुनकाे भाउ

बुधबार सुनको भाउ तोलामा ११ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ तोकेको छ ।

४ महिना अगाडि
1 34 35 36 37 38 3,677