काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफुलाई पत्र पठाएको बताएका छन् । जेलेन्स्कीले पुनः छलफलमा बस्न तयार रहेको जानकारी सहित पत्र पठाएको बताएका छन्।
टिकटकमा अब ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने भएको छ । अहिले टिकटकको एपबाटै भिडिओ बनाउँदा १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिन्छ।
आयोगले एक सय ३६ रोपनी जग्गामा अनियमितता भएको निष्कर्ष पेस गरेको थियो। सो अनियमिततामा ६० जना सरकारी कर्मचारी, जग्गाधनी वा मोही भनिएका ३२ जना, कमिसनमा सरकारी जग्गा लिने १८ जना...
नेपाल विद्युत प्राधिकरणको लापरवाहीले पाइप फुटेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडेले बताएको छ।
बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई...
काठमाडौं । एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । सरकार र उद्योगीबीच ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिएको हो । आज भएको वार्तापछि सरकार र नेपाल एलपी ग्यास...
मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । आज नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ। साेमबार १४ अर्ब...
मंगलबार बिहान थापाथलीमा खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बताएको छ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताए । महासंघ...
अर्थ मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित पौने ४ अर्ब बराबरको रकम निकासा गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.