सामान्य उकालाे लाग्याे नेप्से

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से जम्मा १.८६ अंक बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ । परिसूचक संगै कारोबार रकम पनि बढेको छ। अघिल्लो...

१ वर्ष अगाडि

मेलम्चीकाे पाइप फुट्दा जलमग्न बबरमहल

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा बबरमहल जलमग्न बनेको छ। बुधबार दिउँसो मेलम्ची खानेपानीको पाइप काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको हो। काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुट्दा वन परिसर,...

१ वर्ष अगाडि

पोखरा बन्याे देशकै प्रदूषित सहर, भरतपुर दोस्रो नम्बरमा

पोखरा देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ ।

१ वर्ष अगाडि

बीपी राजमार्गको क्षतीग्रस्त खण्डको मर्मत शुरु

बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य कार्य शुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डमा सडक विभागले मर्मतको काम थालेको...

१ वर्ष अगाडि

फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै स्वास्थ्य मन्त्रालय, १ करोडलाई समेट्ने लक्ष्य

मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ ।

१ वर्ष अगाडि

इजरायलका प्रधानमन्त्रीले दिए युद्धविराम अन्त्यको चेतावनी

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए ।...

१ वर्ष अगाडि

स्वस्थानी व्रत कथा आजबाट समापन

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत...

१ वर्ष अगाडि

रुकुमपूर्वमा नाती बजैको हत्या, अभियुक्त पनि मृत फेला

रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति समेत मृत भेटिएका छन् ।

१ वर्ष अगाडि

धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

धनगढीमा ड्यूटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । मंगलबार राती ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै एक व्यक्तिले हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो...

१ वर्ष अगाडि

नयाँ शक्तिको निर्वाचन सम्पन्न, नेतृत्वमा बाबुराम भट्टराई र नेत्र चापागाइँ भिड्दै

नेताहरुका अनुसार मत गणना बुधबार बिहानबाटै सुरु गर्ने तयारी छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको छ ।

१ वर्ष अगाडि
1 422 423 424 425 426 3,682