नेपाल स्काउटमा निर्वाचित पदाधिकारी राजनीतिक दलमा आबद्ध रहेको उजुरीको सुनुवाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयले उक्त चेतावनी दिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे...
ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ।
संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको...
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन दिन नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको हो ।
जेठमा नबिल र एभरेष्टले व्यक्तिगतमा सर्वाधिक ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, एनएमबी, सिटिजन, सिद्धार्थ, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य र नेपाल एसबीआई बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन्...
अनलाइन सट्टेबाजी माध्यम वान एक्सबेट,जुवा ३६५जस्ता अनलाइन बेटिङ वेभसाइटको प्रयोग गरी सट्टेबाजी जुवा खेलाइ दुई करोड बढी रकम कारोबार गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चैत मसान्तसम्म टेलिकमले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८ करोड रुपैयाँ धेरै हो । गत वर्ष तेस्रो...
© 2026 Cloud Patrika. All Rights Reserved.