आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको...

१० महिना अगाडि

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ ।

१० महिना अगाडि

अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।

१० महिना अगाडि

आसिफ शाहले फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

१० महिना अगाडि

५१ यात्रु सवार बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो

काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगेको बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ ।

१० महिना अगाडि

त्रिशला गुरुङले गरिन् रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

काठमाडौं । गायिका डा. त्रिशला गुरुङले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक बन्द सूचीबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन् ।

१० महिना अगाडि

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका...

१० महिना अगाडि

इन्धनको भाउ घटेसँगै घट्याे हवाई भाडा

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । हवाई इन्धनको भाउ घटेपछि विभिन्न गन्तव्यको भाडा घटेको हाे ।

१० महिना अगाडि

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ ।...

१० महिना अगाडि

प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र

जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्नपत्र पठाएको छ।भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले दुबै जनालाई त्यस घटनासँग...

१० महिना अगाडि
1 … 142 143 144 145 146 … 3,740