राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी हुँदै छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।
साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसुचक दोहोरो अंकले उकालो लागेको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव आइरहेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो ।
वर्षाका कारण पहिरो खसेपछि पूर्वी नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेकाे हाे।
आर्थिक वर्ष २०८२\८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर,...
विभिन्न सरकारी तथा सार्वजनिक निकायहरुको सिफारिसको आधारमा ति कम्पनीलाई कालो सूचीमा राखिएको र उनीहरुले एक देखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरीद कारवाहीमा भाग लिन नपाउने बताइएको छ ।
न्युजिल्यान्डको उत्तरी सहर काइवाकामा बस यात्रा गरिरहेकी एक महिलालाई प्रहरीले दुई वर्षकी बालिका सुटकेसमा फेला परेको आरोपमा पक्राउ गरेको छ। बस चालकले झोला हल्लिएको देखेपछि खोल्दा बालिका भेटिएको प्रहरीको बयानमा...
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक बसेकाे छ ।
पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि धेरै भारी वर्षा भएको हो । यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा भएको...
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा आफुले पार्टी नछाड्ने अभिव्यक्ति दिएको बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.