यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ। योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले...
सोमबार नेप्से ४.७३ अंकले घटेर १५६०.८३ विन्दुमा कायम भएको छ । यसदिन १९१ कम्पनीको १ अर्ब ६९ करोड १ लाख ५४ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव लिन सकुन् भन्ने सोचका साथ एफ१७ प्रोमा ६.४३ ईञ्चको डुअल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको कम्पनीले जनाएको छ । साथै, फोनमा एफएचडी + सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७...
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सोमबार पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गरेका हुन्।
नेपालमा नेपालमा ७३ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् भने ४७७ जनाको मृत्यु भएको छ।
हल्ट प्राइज एक वार्षिक कार्यक्रम हो । हरेक वर्ष हल्ट प्राइज फाउण्डेसनले दीगो विकास लक्ष्य SDG मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै चुनौती घोषणा गर्दछ र उक्त विषयभित्र रहेर प्रतियोगीहरु...
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिवारसम्म ३२ ओटा मुलुकबाट उक्त संख्यामा नागरिक नेपाल फर्केका हुन् ।
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ। अफरअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।
काठमाडौं, १२ असोज । व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको...
© 2026 Cloud Patrika. All Rights Reserved.