बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, सबैको सनाखत

बागलुङको निसीखोलामा गाउँपालिका ६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् ।

२ वर्ष अगाडि

कथाकार परशु प्रधानको निधन

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।

२ वर्ष अगाडि

पूर्वकप्तान नेरीले लिइन् क्रिकेटबाट सन्यास

नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन् । उनले सामाजिक संजालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी हुन् ।

२ वर्ष अगाडि

श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा खोजखबर थाल्न निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा...

२ वर्ष अगाडि

बागलुङमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् । सोमबार साँझ पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१-००६ ख...

२ वर्ष अगाडि

महरालाई हिरासतमा राख्न ४ दिनको म्याद, अस्पतालमा राख्न अदालतबाटै आदेश

सीआईबीले सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन्...

२ वर्ष अगाडि

सुन प्रकरण: १५ लाख धरौटीमा छुटे पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ

१४ किलो सुन प्रकरणमा छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।

२ वर्ष अगाडि

सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरबाट दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको हो । प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश...

२ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा पुगेको हो ।

२ वर्ष अगाडि

मन्त्री बने दीपक मनाङे, पाए भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।

२ वर्ष अगाडि
1 847 848 849 850 851 3,699