१८ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले १८ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको...

२ वर्ष अगाडि

नर्स हत्या गरेर भागेका प्रेमी शिवशंकरले गरे आत्महत्या

विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

२ वर्ष अगाडि

गण्डकीमा नयाँ ट्वीस्ट, समाजवादी त्यागेर दीपक मनाङे फेरि स्वतन्त्र

स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन्...

२ वर्ष अगाडि

युक्रेनी सेनाले सार्वजनिक गर्‍यो ५ जना नेपाली युद्धबन्दी

युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ। थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक/एक गरी...

२ वर्ष अगाडि

प्रसूति गृहबाट बच्चा चोर्नेलाई १ लाख ५० हजार धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

२ वर्ष अगाडि

च्याटजीपीटीमा आधारित मानव जस्तै रोबर्ट सार्वजनिक

काठमाडौं । हालै मात्र हाइपररियलिस्टिक इमेज जनरेटर सोराले विश्वलाई चकित पारेका थियो । त्यसका केही साता मात्र पछी ओपनएआईले फेरि नयाँ सृजनाका साथ सरप्राइज दिएको छ । अमेरिकी स्टार्टअप ‘फिगर’ले...

२ वर्ष अगाडि

प्रेम अस्वीकार गर्दा बाटो ढुकेर सुष्माको हत्या

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै सुष्माको हत्या आरोपमा गोकर्णेश्वर ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

२ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

। शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको हो ।

२ वर्ष अगाडि

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

२ वर्ष अगाडि

उन्नति मेला सम्पन्नः मौलिक कला, हस्तकला प्रवर्द्धन र बजारीकरणमा महत्वपूर्ण योगदान

उन्नति कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेतवाँस, गहुँको छवालीको चित्र, हस्तकला,...

२ वर्ष अगाडि
1 849 850 851 852 853 3,700