पूर्वी युक्रेनमा दुईवटा मिसाइल आक्रमण, कम्तीमा ६० रुसी सेनाको मृत्यु

पूर्वी युक्रेनमा दुईवटा मिसाइल खसेपछि कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ । रिपोर्टमा भनिएअनुसार यी सैनिकहरू रुसले कब्जा गरेको भागको प्रशिक्षण क्षेत्रमा उपस्थित थिए।

२ वर्ष अगाडि

सुनचाँदीको भाउ घट्यो

नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

२ वर्ष अगाडि

महाघण्ट उद्घाटनका लागि राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आएका छन् । हिजोदेखि प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

२ वर्ष अगाडि

क्यानडा–११ विरुद्ध आशुतोष, सुजन र हेमन्तलाई मौका

यसअघिका दुईमध्ये दुवै टिमले समान एक खेल जितेका छन् । शृंखला १–१ को बराबरीमा छ । आज विजयी हुने टिमले शृंखलाको उपाधि पनि जित्नेछ ।

२ वर्ष अगाडि

भरतपुर फेरि पनि उत्कृष्ट महानगर, उपमहानगरमा बाराको कलैया, प्रदेशतर्फ कोशी

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये भने भरतपुर महानगरपालिका नै कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा उत्कृष्ट भएको हो ।

२ वर्ष अगाडि

बेखबर बनेका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएका १८ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले आज (फागुन १० गते)...

२ वर्ष अगाडि

दादुरा-रुवेलाविरुद्धको खोप अभियान १३ गतेदेखि, २५ दिनसम्म सञ्चालन हुने

खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उनका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि...

२ वर्ष अगाडि

‘ललिता निवासको ८ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ-‘ प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण ८ खर्ब रुपैयाँ बराबरको सरकारी जग्गा फिर्ता आएको...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या...

२ वर्ष अगाडि

बेलायतले दियो दुई परियोजना कार्यान्वयनका लागि ११ अर्ब ७० करोड अनुदान

संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गराउने...

२ वर्ष अगाडि
1 889 890 891 892 893 3,703