नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आज स्वदेश फर्किँदै छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिएका हुन् । सरकारसँग ३ बुँदे सहमतिसँगै व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।
एनआइसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ ।यस बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहक सामू नवीन सेवा सुरुवात गरेको...
ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला...
काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोह्रखुट्टे क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको ‘अल्टिमेटम’ अटेर गरिएपछि अवैध संरचनामा डोजर चलाइएको हो । महानगरले आजै सोह्रखुट्टेस्थित ‘न्यू बिहान किचेन स्टोर्स’...
नेपाल दूरसञ्चार प्राधिकरणले प्रलोभनयुक्त तरिकाले पुरस्कार पर्यो भनिएका म्यासेजको लिंक नखोल्न आग्रह गरेको छ । प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
साताको कारोबारको चौंथोदिन शेयर बजार उच्च अंकले बढेको छ । बुधवार शेयर बजार मापक सूचक (नेप्से) ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको हो ।
यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जिक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने मौका...
एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने बिभिन्न सेवा (ओ.पि. डी., फार्मेसि, सि.टी. स्क्यानबाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदानगर्ने गरी सम्झौता भएको छ ।
यससँगै लगानीकर्ताहरुले अनलाइनबाटै आयोजनाका लागि आवेदन दिन सक्नेछ्न्। यसमार्फत आवश्यक कागजातहरु अपलोड गर्न सकिन्छ। परियोजनाको कागजी काम कहाँ पुगेको छ भनेर वेबसाइटबाटै हेर्न सकिननेछ।
© 2026 Cloud Patrika. All Rights Reserved.