घटस्थापनापछि ३ लाख ५८ हजार यात्रु उपत्यकाबाट बाहिरिए

घटस्थापनापछि काठमाडौं नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट ३ लाख ५८ हजार ७६२ जनाले उपत्यका छाडेका छन् । तर, बुधवारबाट उपत्यका छाड्नेको संख्या बढेको छ । एकैदिन ९१ हजार...

३ वर्ष अगाडि

लगातार दोस्रो जितको खोजीमा हङकङविरुद्ध उत्रिदै नेपाल

नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

३ वर्ष अगाडि

राष्ट्रपतिबाट कैद माफी पाएका व्यक्ति प्रेमिका हत्या आरोपमा पक्राउ

राष्ट्रपतिबाट २६ दिनअघि कैद मिनाहा पाएर जेलमुक्त भएका रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक महिला हत्या आरोपमा पक्राउ परेका छन्।

३ वर्ष अगाडि

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

नेपाल फिनल्याण्ड उद्योग वाणिज्य संघको अध्यक्षमा उद्योगी मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । संघको हालै सम्पन्न प्रथम वार्षिक साधारणसभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

३ वर्ष अगाडि

२० औं हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि, १५० स्टल रहने

एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ । यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको...

३ वर्ष अगाडि

नेपाललाई ९५ हजार टन चामल निर्यात गर्न भारतको अनुमति

नेपालले भारतबाट ठूलो परिमाणमा धानचामल आयात गर्दै आएको छ। नेपाल सरकारले पत्र लेखेर भारत सरकारसँग एक लाख मेट्रिक टन चामल आयातको अनुमति दिन माग गरेको थियो।

३ वर्ष अगाडि

टी-२० त्रिकोणात्मक सिरिजः यूएईमाथि नेपालको सहज जित

त्रिदेशीय टी-२० सिरिजमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतकसँगै १८.५ ओभरमा ३ विकेट...

३ वर्ष अगाडि

कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपा विपक्षमा

कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग समीकरण बनाइ मुख्यमन्त्री बनेका उनले प्रदेशसभामा रहेकामध्येबाट दुई तिहाइबढी मत प्राप्त गरे । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत पाए भने विपक्षमा ५...

३ वर्ष अगाडि

इन्धनको सट्टा नगद दिने निर्देशिका-‘विद्युतीय सवारी साधन चढ्ने कर्मचारीलाई पनि तेल भत्ता’

राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) का कर्मचारीलाई मासिक १२५ लिटर तथा प्रथम श्रेणी (सह-सचिव) का कर्मचारीलाई मासिक १०० लिटर इन्धन बराबरको रकम भत्ता दिइने निर्देशिकामा उल्लेख छ। प्रत्येक तीन महिनामा पाँच...

३ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, परिसूचक १९०० विन्दु माथि उक्लियो

शेयर बजारमा उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि
1 1,068 1,069 1,070 1,071 1,072 3,726