काठमाडौं । पहिरोका कारण अवरूद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। केहीबेर अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले...
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.७९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले कबाडी गोदाममा डोजर चलाएको छ। चाबहिलको ओम हस्पिटल नजिकै रहेको कबाडी गोदामले सार्वजनिक ठाउँ मिचेर कबाडी बनाउनुका साथै केही टहराहरू बनाइएको कारण डोजर चलाइएको महानगरले जनाएको...
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार राति घरमै पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान लिएको थियो । तत्कालीन भौतिक पूर्वधार विकासमन्त्री विजयकुमार गच्छदारसँग भने हिजो (सोमबार) राति बयान लिएको थियो...
कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्बन्ध मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुशी र आफ्नोपन सञ्चार गर्न बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभाारम्भ गरेका छन्।
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा हिजो रातिदेखि बाटो अवरुद्ध छ । सोमबार राति करिब ८ बजे नाम्सी पुलनजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य...
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि त्यसका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसबाहेक अन्य आयोजनाको अवस्था पनि उस्तै छ । कतिपय आयोजना निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएको छ भने...
उपत्यकाका विभिन्न २१ स्थानमा भएको अनुगमनमा ५ वटालाई तत्काल कारबाही, चार वटालाई थप अनुसन्धानका लागि कागजात माग, एउटालाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको थियो । यो वर्ष मधेश प्रदेशमा गत वर्षभन्दा ४ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । तर, अझै...
© 2026 Cloud Patrika. All Rights Reserved.