दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलोले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन्। धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन गरेका छन् ।
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो।
दोस्रो नम्बरमा झरेका मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । यसअघि धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा रहेका अर्नाल्टले बुधबार मात्रै ५ अर्ब...
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ ।
कामको खोजीको लागि चारतिर भौतारिनुपर्ने र त्यसका लागि समय, पैसा समेत खर्च गर्नुपर्ने बाध्यतालाई एकै ठाउँमा कम्पनीहरु तथा कामको खोजीमा रहेकाहरुलाई भेला गराएर कार्यक्रम आयोजना गर्दा ठूलो राहत मिलेको सहभागी...
बुधबार राति भएको फाइनल भिडन्तमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.