काठमाडौं । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई अहिले राप्रपाको विश्वासको मतको आवश्यक नभए उनले बताए ।...
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा पुगेको हो ।
'प्रस्तावको विपक्षमा नेकपा एमाले छ। जस्तो परिस्थितिमा उहाँ पुगेर विश्वासको मत माग्नु भयो, उहाँलाई विश्वासको मत दिने आधार छैन। एमालेमात्र होइन सबै सदस्यलाई प्रस्तावको विपक्षमा उभिन आग्रह गर्छु।'
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने बताए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा सोमबार सुपर माइ हाइड्रोपावर र मायाखेला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्।
एमाले संसदीय दलको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको बताएका छन् ।
राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.