एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट राजीनामा दिने भएका छन् । उनले आज बिहान ट्वीटर गर्दै छिट्टै सीइओको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
काठमाडौं । सुपर माइ हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि जारी गरेको आइपीओ...
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । उपाध्यक्ष...
गत वर्षको सोही अवधिको तुलनामा कर्जा लगानी खुम्चिए पनि ब्याजदर बढ्दा बैंकहरूको नाफा बढेको हो । असोजमा बैंकहरुले १८ अर्ब ३१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेकामा कात्तिकमा ३४...
मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका हुन् ।
काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंक बीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । सम्झौता...
शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १४.२२ अंकले बढेर १८७३.११ विन्दुमा पुगेको हो ।
काठमाडौं । पृथ्वी राजमार्गमा माइक्रो र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय गजुरीका अनुसार काठमाडौंबाट लमजुङ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र...
नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा युवा नेता प्रदीप पौडेलले महामन्त्री गगन थापालाई समर्थन गर्ने भएका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.