काठमाडौं, ३१ असार । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् ।...
काठमाडौं, ३१ असार । मंगलवार नेप्से परिसूचक ४.४५ अंकले बढेर १ हजार २ सय ५९.०१ अंकमा पुगेको छ । कारोबारमा आएका सबै समुहको सूचक बढेको कारण नेप्से परिसूचक बढेको हो...
काठमाडौं, ३१ असार । सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय...
काठमाडौं ३१, असार । हकप्रद सेयरमा आफ्नो हक भन्दा बढीको आवेदन दिन सकिने व्यवस्था हुन लागेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नेपाल धितोपत्र बोर्डले यस्तो...
काठमाडाैं, ३१ असार । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन...
काठमाडौं, ३१ असार । कृषि विकास बैंकमा विभिन्न पदका लागि ३८४ जना कर्मचारीको माग भएको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी नवौं तहका अधिकृत देखि र चौंथो तहका...
काठमाण्डौ, ३१ असार । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रहेको आफ्नो १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर नेपाल राष्ट्र बैंकले लिलाममा राखेको छ । बैंकले मंगलबार गोरखापत्रमा एक...
काठमाडौं, ३१ असार । चितवन जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा...
दाेलखा, ३१ असार । पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना...
काठमाडाैं, ३१ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी...
© 2026 Cloud Patrika. All Rights Reserved.