यती एअरलाइन्समा जन्ती जाँदा बेहुलाबेहुलीलाई निःशुल्क टिकट

यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ ।

१ वर्ष अगाडि

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक१५ मिनेटका लागि स्थगित

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

१ वर्ष अगाडि

‘एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीसँग एकतबारे कुराकानी हुदैछ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्।

१ वर्ष अगाडि

मिडिया काउन्सिल बिधेयक प्रतिनिधि सभामा टेबुल गरिदै

प्रतिनिधि सभाको १ बजे बैठक बस्दैछ। जहाँ मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गर्ने कार्यसूची छ ।

१ वर्ष अगाडि

दुई विमान एक आपसमा ठाेक्कियाे, एककाे मृत्यु ३ घाइते

अमेरिकामा एउटा निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा स्थानीय समयअनुसार सोमबार दिउँसो विमान दुर्घटना भएको हाे। सीएनएनका अनुसार दुर्घटनामा परी हालसम्म १ जनाको मृत्यु...

१ वर्ष अगाडि

फेरि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजको मुल्य

केही दिनदेखि लगातार बढेकाे सुनकाे भाउ आज पनि उकालो लागेको छ। सोमबार प्रतितोला १ हजार ४ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

१ वर्ष अगाडि

शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ को मृत्यु

काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर ?

अमेरिका र मेक्सिको स्टील व्यापारका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अल्मुनियम क्यानडाबाट अमेरिकामा बढी आयात हुन्छ । यी दुई मुलुकलाई करको भारमा पार्न ट्रम्पको पछिल्लो आदेश आएको हो ।

१ वर्ष अगाडि

कतारमा गैरकानूनी बसेका आप्रवासीलाई घरफिर्तिको अवसर

कतारमा अलेखबद्ध (भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका) रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ ।

१ वर्ष अगाडि

हमासलाई ट्रम्पको चेतावनी : युद्धविराम तोडिन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धक रिहाइ बन्द गरेसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् ।

१ वर्ष अगाडि
1 425 426 427 428 429 3,684