घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप...

२ वर्ष अगाडि

प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्दै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन् ।

२ वर्ष अगाडि

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नु पर्ने प्रस्ताव पारित, नेपाल टतस्थ

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश,...

२ वर्ष अगाडि

चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन

सरकारले दशैं सहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन...

२ वर्ष अगाडि

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट, प्रधानमन्त्री सहभागी

संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको...

२ वर्ष अगाडि

बागमती सरकारद्धारा पलेशालाई १० लाख, एरिकालाई ५लाख नगदसहित सम्मान

पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य बिजेता पलेशा गोवर्द्धन र एशियाली खेलकुदमा रजत बिजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ ।

२ वर्ष अगाडि

ओमानसँगको खेलमा एक विकेटले हार्यो नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग(२ मा नेपालले ओमानसँग १ विकेटको हार बेहोरेको छ। लिगमा पाँचौं हार बेहोर्ने क्रममा नेपालले बिहीबार विहान क्यानडामा सकिएको खेलमा ओमानसँग हार बेहोरेको हो ।...

२ वर्ष अगाडि

आईसीसी विश्वकप लिग–२ मा गुलसनको विश्व कीर्तीमानी

दुई विश्व प्रशिद्ध खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै कीर्तिमानी राखेका हुन्।

२ वर्ष अगाडि

संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ । बिहीबार संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने ७ जनालाई पक्राउ...

२ वर्ष अगाडि

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

२ वर्ष अगाडि
1 593 594 595 596 597 3,687