नारायणगढ–मुग्लिन सडकखण्डको यातायात सहज

एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्डमा गएरातिदेखि सहज रूपमा यातायात सञ्चालन भइरहेको छ ।

९ महिना अगाडि

कारागारबाट भागेका कैदीबन्दी खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी खोजीका लागि कार्यदल गठन गरेको छ । आज बसेकाे मन्त्रीस्तरीय बैठकको निर्णयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक रहने गरी ‘फरार...

९ महिना अगाडि

प्रर्दशनमा क्षति भएका सवारी प्रतिस्थापनका लागि ऋण लिदाँ मूल्यको ८० प्रतिशतसम्म कर्जा

राष्ट बैंकले प्रर्दशनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेकाे छ । राष्ट बैंकले परिपत्रमार्फत शुक्रबार उक्त व्यवस्था गरेको हो...

९ महिना अगाडि

रामेछाप केन्द्रविन्दु भएर भुकम्प

रामेछापको भटौलीमा आज दिउँसो भूकम्प गएको छ ।

९ महिना अगाडि

स्थानीय विकास साझेदारहरुसँगको छलफल तथा अन्तर्किया

अर्थ मन्त्रालयले स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक गरेको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका लगायत विषयमा...

९ महिना अगाडि

उर्जा मन्त्री घिसिङ र युरोपेली संघका राजदूतबीच भेटबार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

९ महिना अगाडि

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग...

९ महिना अगाडि

सञ्चारमन्त्री खरेलले घाइतेहरुलाई भने ‘तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो’

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

९ महिना अगाडि

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन् ।

९ महिना अगाडि

हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।

९ महिना अगाडि
1 175 176 177 178 179 3,679