लोकसेवाले लिने सम्पूर्ण परीक्षा स्थगित

आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठिततर्फका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता,भिसा नलगाइन ९० दिन ओमान बस्न पाइने

सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा प्रत्येक पटक प्रवेश गरेका मितिदेखि ९० दिनसम्म प्रवेशाज्ञा नलिइकन प्रवेश गर्न, ट्रान्जिटका रूपमा रहन, बस्न तथा त्यहाँबाट प्रस्थान गर्न सक्नेछन् ।

६ वर्ष अगाडि

टीभीएसले खोल्यो एकै पटक १२ वटा शोरुम, देशभर १३२ स्थानमा शोरुम

टीभीएसले महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम संचालनममा ल्याएको हो ।

६ वर्ष अगाडि

संघीय सरकारका मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, प्रदेश र स्थानीय सरकारलाई पनि नलिन आग्रह

सरकारले यस वर्षको दशैं भत्ता नलिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्पूर्ण मन्त्रीहरुले यस वर्षको दसैं भत्ता नलिने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो

काठमाडौं, ३ कात्तिक । नेपालमा कोरोनाबाट थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा २३८८ जना नयाँ कोरोना संक्रमित

काठमाडौं, ३ कात्तिक । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१...

६ वर्ष अगाडि

थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं, ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार ७१४ पीसीआर परीक्षणमा थप...

६ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, ९५ करोड ४६ लाखको कारोबार

यसदिन १८९ कम्पनीको ९५ करोड ४६ लाख ५६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ । ३२ लाख २६ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

ग्लोवल हंगर इन्डेक्स: भारत, पाकिस्तान र बंगलादेशभन्दा नेपालको अवस्था राम्रो

वंगलादेश २०.४ स्कोरसहित ७५ औं स्थानमा रहेको छ भने म्यानमार २०.९ स्कोर सहित ७८ औं स्थानमा, पाकिस्तान २४.६ स्कोरसहित ८८औं स्थानमा र भारत २७.२ स्कोरसहित ९४औं स्थानमा रहेको छ ।

६ वर्ष अगाडि

११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिल बिलमध्ये ७ अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण...

६ वर्ष अगाडि
1 2,774 2,775 2,776 2,777 2,778 3,720