एजेन्सी । पाकिस्तानको पेशावरस्थित मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ। प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो। लेडी रिडिङ हस्पिटलका प्रवक्ता मोहम्मद असिमले...
एजेन्सी । गुजरातस्थित गान्धीनगर सेसन अदालतले भारतका कथित धर्मगुरु ८१ वर्षीया आसाराम बापुलाई बलात्कारी ठहर गर्दै आजीवन जेल सजायको फैसला सुनाएको छ। एउटा बलात्कार मुद्दामा आजीवन सजाय काटिरहेकालाई अर्को बलात्कार...
केन्द्रिय कार्यसमिति बैठकले बलात्कारको आरोपमा जाहेरी परेपछि गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले लगाएको निलम्बन फुकुवा गरेको हो ।
कम्पनीका अनुसार रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटली र म्यानमारमा जगदम्बा सुपरशाइन र ग्याल्भा प्लसका जस्तापाता उच्च मागसहित निर्यात भइरहेको हो।
काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल टी-२० लिगको सम्झौता रद्द गरेको छ । रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनीले प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदको सहमति प्राप्त नभएको कारण...
सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने जम्मा १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ ।
बैंकले मोबाइल बैंकिङ र इण्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन रू दुई लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन...
शेयर बजार दोहोरो अंकले घटेको छ ।। साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७७ अंकले घटेर २१११.६३ विन्दुमा झरेको हो ।
यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन रू ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।
उक्त जग्गा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.