नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संसोधन गर्दै उच्च पदस्त अधिकारीको खातालाई निगरानी गर्न निर्देशन दिएको हो ।
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवार का लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ६८ पैसा तोकिएको...
नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरूपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित दरले २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो ।
मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ ।
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
सीडीएसका अनुसार बुधबार अन्तिम दिनसम्म २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गते देखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।
हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउन होस् वा दाल झान्न, तेल अनिवार्य छ । जहाँ तेल दैनिक खानामा आवश्यक हुन्छ, त्यहाँ यसको मात्रा पनि हुन्छ।
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.