नेप्से परिसूचक ४.७४ अंकले घट्यो, १ अर्ब ७९ करोडको कारोबार

मंगलबार नेप्से परिसूचक ४.७४ अंकले घटेर १५३६.३ विन्दुमा कायम भएको हो । यसदिन १९१ कम्पनीको ५७ लाख ९ हजार २ सय ६१ कित्ता सेयर किनबेच भएको छ ।

६ वर्ष अगाडि

जगदम्बा स्टिल उद्योगलाई छड उत्पादन र बिक्रीमा रोक

सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ ।

६ वर्ष अगाडि

‘नेसनल आईसीटी स्कलरसिप- २०७७’ को लागि यसरी दिनुहोस् आवेदन

‘नेसनल आईसीटी स्कलरसिप– २०७७’ मा देशको सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रवृत्ति र बांकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरीने छ...

६ वर्ष अगाडि

महँगियो तरकारी: आलुको भाउ गत वर्षको तुलनामा दोब्बर वृद्धि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार रातो आलुको थोक मूल्य प्रतिकेजी ९५ रुपैयाँ र मुडेको आलु प्रतिकेजी ८० रुपैया रहेको छ । आलु रातो(भारतीय) भने किलोको...

६ वर्ष अगाडि

बैंक अफ काठमाण्डूको सेयर लिलामी बिक्री पुनः खुला, प्रतिकित्ता १४० रुपैयाँमै किन्ने अवसर

बैंकको लिलामीमा आएको सेयर किन्न इच्छुकले न्यूनतम १४० रुपैयाँभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

६ वर्ष अगाडि

सुनको मूल्य बढने क्रम जारी, दुई दिनमै तोलाको एक हजार महँगियो

अघिल्लो दिनको तुलनामा सुनको मूल्य मंगलबार प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार...

६ वर्ष अगाडि

प्याज निकासीमा भारतको प्रतिबन्ध, नेपालमा मूल्य बढ्यो

काठमाडौं, ३० भदौं । प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएको छ । भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको हो । भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिमार्जन...

६ वर्ष अगाडि

विदेशी मुद्राको विनिमय दर घट्दो क्रममा, यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

६ वर्ष अगाडि

दुई महिनायता सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७४ जनाको मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता...

६ वर्ष अगाडि

देशभरको मौसम बद्ली: केही ठाउँमा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्ययम वर्षा भएकाले मेची, विरिङ, निन्दा लगायत विभिन्न नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

६ वर्ष अगाडि
1 2,818 2,819 2,820 2,821 2,822 3,699