मिस नेपालको उपाधी आश्मा कुमारी केसीलाई

यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो ।

२ वर्ष अगाडि

काभामा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपाल बिजयी भएको छ। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो। नेपालले २५–१८, १२–२५, २५–१७,...

२ वर्ष अगाडि

कक्षा १२ को मौका परीक्षा भदौमा, यस्तो छ समयतालिका

दुई विषयसम्म नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

२ वर्ष अगाडि

लेबनानमा रहेका नेपालीलाई सचेत रहन आह्वान

इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ ।

२ वर्ष अगाडि

कस्तो रहनेछ आजको मौसम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ।

२ वर्ष अगाडि

कार्ल्सबर्गमा १ खर्ब रुपैयाँको खरीद-बिक्रि सम्झौता

खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर)...

२ वर्ष अगाडि

अर्थमन्त्रीको निर्देशन : बजेटका लक्ष्य भेटाउन आजैबाट खटौं

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्य पूरा गर्न आजैदेखि काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित आव २०८०–८१ को...

२ वर्ष अगाडि

सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताको २० करोड सीमा हटाइयो

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै...

२ वर्ष अगाडि

यस्तो बन्यो पाँच तारे होटेल हिल्टन काठमाडौं

काठमाडौंको नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा आएको छ। शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो। उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन...

२ वर्ष अगाडि

बुद्ध एयरको जहाजमा समस्या आएपछी काठमाडौं फिर्ता

यात्रुहरुलाई सुरक्षित अवतरण पश्चात अर्को जहाजबाट पोखरा पठाउने तयारी थालिएको बुद्ध एयरले जानकारी दिएको छ ।

२ वर्ष अगाडि
1 648 649 650 651 652 3,687