काठमाडौं महानगरपालिकाले सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ वटा संघसंस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ ।
एसियाली विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ। सरकारले ८ प्रतिशतको लक्ष्य लिएको बेला एसियाली विकास बैंकले आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान...
बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो ।
काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको...
नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणिकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ।
कम्पनीले उक्त लाभांश पारित गर्न असोज २८ गते साधारण सभा बोलाएको छ । सभा याक प्यालेस पुल्चोक, ललितपुरमा बिहान ११.३० बजे सुरु हुनेछ ।
काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल...
राष्ट्रपति र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयमा प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्विकार गरेकी छिन्।
© 2026 Cloud Patrika. All Rights Reserved.