आगामी नोभेम्बर(डिसेम्बरमा कतारमा आयोजित फिफा विश्वकप फुटबल एक दिन अघि सरेको छ । यससँगै अब नेपालमा निर्वाचन हुने दिन नै विश्वकप शुरु हुने भएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने भएका छन् ।
आइतबारदेखि मनसुन पुन:सक्रिय हुने भएको छ । न्यून चापीय रेखा दक्षिण अर्थात भारततर्फ सरेकाले केहि दिन नेपालमा मनसुन निष्क्रिय भएको थियो ।
जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन। बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ।
सरकारले अर्थ मन्त्रालयमा सचिवहरुको पदलाई पूर्णता दिएको छ । मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि अर्थसचिवको स्थानमा कृष्णहरी पुष्कर नियुक्त भएका छन् ।
कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी र रसुवागढी नाका बन्द गरेको हो । नाका बन्द भएपछि...
अब मर्जर प्रयोजनका लागि कम्पनीहरुको शेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी...
नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ।
डिज्नीले आगामी डिसेम्बरमा नयाँ विज्ञापन समर्थित स्ट्रिमिङसेवा शुरु गर्ने भएको छ । डिज्नीले नेटफ्ल्क्सिलाई पछाडी पार्ने उद्देश्यसहित नयाँ विज्ञापन समर्थित स्ट्रिमिङ सेवा शुरु गर्न लागेको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.