नविल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

काठमाडौं, २० असोज । नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई बैंकको अध्यक्ष पदमा नियुक्र गरेको हो। अध्यक्षको...

६ वर्ष अगाडि

हरिवंश आचार्य दम्पत्तीलाई कोरोना संक्रमण,स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्य र पत्नी रमिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आचार्यले मंगलबार फेसबुकबाट यसको पुष्टी गरेका हुन् । आफूहरुमा कोरोना संक्रमण पुष्टि भएको...

६ वर्ष अगाडि

‘कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिकामा कुनै प्रतिवन्ध छैन’

अमेरिकी सरकारले आफ्नो भिसा सम्बन्धी नीतिमा कुनै परिवर्तन नभएको भन्दै बाहिर आएका समाचारबारे आफ्नो मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका सदस्यलाई...

६ वर्ष अगाडि

राष्ट्र बैंकद्वारा लाभांश स्वीकृति कार्यविधि संशोधन, लाभांश वितरणमा यस्तो छ व्यवस्था

बैंकले यसअघि २०७२ सालमा जारी ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशित गर्न सहमति तथा लाभांश स्वीकृति गर्ने’ कार्यविधि संशोधन गर्दै नयाँ कार्यविधि जारी गरेको हो...

६ वर्ष अगाडि

थप ९ जना कोराना संक्रमितको मृत्यु, मृतकको संख्या ५६३ पुग्यो

काठमाडौं, २० असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ४ महिला र पाँच पुरुष...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा १०१७ जना कोराना संक्रमित थपिए

काठमाडौं, २० असोज । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा...

६ वर्ष अगाडि

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, २३४० जना संक्रमणमुक्त

काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४७ जनाको पीसीआर परीक्षणमा...

६ वर्ष अगाडि

प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश, विपक्षमा ४ मत

काठमाडौं, २० असोज । प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ। प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव...

६ वर्ष अगाडि

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२...

६ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, लगानीकर्ताको आकर्षण हाइड्रोको सेयरमा

यसदिन १९५ कम्पनीको २ अर्ब ३७ करोड ९४ लाख ६५ हजार ८६४ रुपैयाँ बराबरको कारोबार भएको छ । ९४ लाख ३२ हजार ११४ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि
1 2,779 2,780 2,781 2,782 2,783 3,701