मोरङ नौबिसे र कुशाहा विराटनगर प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने

सरकारले जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबीसे प्रशारण लाइन २२० केबी र कुशाहा विराटनगर १३२ केबी प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने पनि निर्णय भएको छ ।

६ वर्ष अगाडि

काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ असार । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको थप २८ जनामा कोरोना संक्रमण पुष्टि...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

भेहिकल फिटनेस टेस्ट सेन्टर पुनः सञ्चालनको तयारी

विद्यमान उपकरण काम गर्ने अवस्थामा छ/छैन भनेर अध्ययनका लागि विज्ञलाई परीक्षण गराइने केन्द्रका प्रमुख मणिराम भुसालले बताए। सो अध्ययनका लागि नेपालीसँगै विदेशी विज्ञलाई समेत संलग्न गराइने जनाइएको छ ।

६ वर्ष अगाडि

चिया क्षेत्रमा लाखौं घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या पर्यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान-श्रमिक चिढिएको सुब्बाको भनाइ...

६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो

काठमाडौं, १८ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको...

६ वर्ष अगाडि

कोरोना महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः शुरु

भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

६ वर्ष अगाडि

सेयर बजारमा पहिरो, परिसूचक ६ प्रतिशत घटेपछि कारोबार बन्द

नेप्से परिसूचकमा १२ बजेर २७ मिनेटमा ६ प्रतिशतको गिरावट आएर तेस्रो नेगेटिभ सर्किट लागेपछि नेप्सेले आजको कारोबार स्थगित गरेको हो। यो गिरावटसँगै नेप्से परिसूचक ८०.४१ अंकको गिरावटका साथ १२५६.११ को...

६ वर्ष अगाडि

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।

६ वर्ष अगाडि

सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

सो अवधिसम्ममा नेप्से सूचक ६७.०४ अंक घटेर १ हजार २६९.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स १४.६९ अंक घटेको छ। सो अवधिसम्ममा १३३ कम्पनीको ५ हजार ६१४पटकको कारोबारमा २९ करोड...

६ वर्ष अगाडि
1 2,946 2,947 2,948 2,949 2,950 3,688