काठमाडौं, २४ भदौ । पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ...
काठमाडाैं, २४ भदाै । बहुप्रतिक्षित नेपाल-भारत पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो...
काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले आज देखि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य...
क्यालिफोर्निया, २४ भदौ । आइफोनका पारखीलाई आज उत्साहित बनाउने खबर छ । आइफोनको ११ औं सिरिज आज विश्वव्यापी लन्च हुँदैछ । आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१२ यता लगातार सेप्टेम्बर...
काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले खातामा पर्याप्त मौज्दात रकम नभई चेक काटेमा वा चेकमा हस्ताक्षर नमिलेमा कडा कारबाही गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशिका...
काठमाडौं, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।...
काठमाडौं, २३ भदौ । धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारीमा हुँदैछ । दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा (फोर...
झापा, २३ भदाै । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक गरेको छ । ‘पूर्वाधारयुक्त नगर, विषादीरहित...
काठमाडौं, २३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताएका छन् । नेपाल चलचित्र कलाकार सङ्घको ३२औँ स्थापना...
–जितेन्द्र खनाल काठमाडौं, २३ भदौ । सुन्दर यातायात प्रालीले भित्र्याएका विद्युतीय बस सोमबारदेखि काठमाडौंको सडकमा गुड्न थालेका छन् । बसको भाडा पनि अन्य सार्वजनिक बस सेवा सञ्चालकको भन्दा २० प्रतिशत...
© 2026 Cloud Patrika. All Rights Reserved.