धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।
बिहीबार लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १०–० को हार बेहोर्दै नेपालले साफ यू–१६ महिला च्याम्पियनसिपको यात्रा टुंग्याएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल...
चीनलाई फाइभजी मोबाइल इन्टरनेटका लागि आवश्यक पर्ने प्रमुख चिप्स र टेक्नोलोजीका उपलब्ध गराएका थिएनन् । चिनियाँ स्मार्टफोन बजारमा एप्पलको हिस्सा गत वर्षको १९ प्रतिशतबाट घटेर १५ दशमलव ७ प्रतिशतमा झरेको...
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगको बिहीबारको बैठकले चौधरीलाई अध्यक्ष चयन गरेको अधिवेशन नै अवैधानिक ठहर गर्दै गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत...
शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा पुगेको छ । यसदिन ३०९ कम्पनीको ४ अर्ब १९ करोड ९२ लाख ५...
नयाँ गठबन्धनको आयुबारे शंका गरेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलले इतिहास सेलरोटी जस्तो नघुम्ने बताएका छन् ।
‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे,’ उनले भने। 'मुलुकमा दिगो...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइसकिएको र रुस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको...
‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र...
© 2026 Cloud Patrika. All Rights Reserved.