वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्न जेनजीको माग

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालै निलम्बन, छानबिन र कारबाही गार्न निगमभित्रका जेनजी कर्मचारीले माग गरेका छन्।

९ महिना अगाडि

बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्षबाट राजीनामा दिएका छन् ।

९ महिना अगाडि

घट्यो नेप्से, काराेबार पनि ओरालो

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ ।

९ महिना अगाडि

पानी परेपछि राेकियाे तुइन खाेलाकाे पहिराे पन्छाउने काम

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खाेलाकाे पहिराे हटाउने कार्य अहिले राेकिएकाे छ।

९ महिना अगाडि

सुनकाे उकालाे यात्रा जारी, ताेलामा १३ सयले बढ्याे

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

९ महिना अगाडि

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज ४० अर्ब झिक्दै

बजारमा पैसा धेरै भएपछि वित्तीय प्रणालीबाट आज राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

९ महिना अगाडि

विदेश भ्रमणमा सरकारले गर्याे कडाइ,तोकियो भ्रमण टोलीको आकार

काठमाडौं । अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्नेगरी नयाँ निर्णय गरेको छ ।

९ महिना अगाडि

साझाले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं बस सेवा सञ्चालन गर्ने

दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ देखि असोज २० गतेसम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।

९ महिना अगाडि

आज दसैंको तेस्रो दिन : चन्द्रघण्टा देवीको साधना गरिँदै

बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

९ महिना अगाडि

मुग्लिन–नारायणगढको विकल्पमा कुन सडक प्रयोग गर्ने ?

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन ।

९ महिना अगाडि
1 178 179 180 181 182 3,679