पर्वतको नेपानेमा जीप दुर्घटना, एक जनाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

जटिल परिस्थितिमा असार पन्ध्र मनाइंदै

नेत्र प्रसाद गौतम बिजनेस हेड, हेटौँडा डेरि इन्डष्ट्रिज प्रालि एवं आहाना फुड एण्ड बेभरेज प्रालि नेपालको दुग्ध उद्योगले देशको खाद्य सुरक्षा, पोषण र ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।...

१ वर्ष अगाडि

राजनीतिमा पुनः सक्रिय भएको विद्या भण्डारीको घोषणा (पूर्णपाठ)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन् ।

१ वर्ष अगाडि

नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता विधेयक पारित भएको हो ।

१ वर्ष अगाडि

स्पेन भ्रमणबारे प्रधानमन्त्री ओलीले गराए सदनमा जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन्। शनिबार बसेकाे प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन्।

१ वर्ष अगाडि

आजदेखि यी स्थानमा भारि बर्षा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

१ वर्ष अगाडि

भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन

भारतीय मोडल तथा अभिनेत्री शेफाली जरीवालाको निधन भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेकाछन्। शेफाली अचानक राति ११ बजेतिर उनले छाती दुखेपछि उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगेका थिए ।...

१ वर्ष अगाडि

एसईईकाे नतिजा चित्त नबुझे २३ असारभित्र पुनर्योगका लागि आवेदन दिन सकिने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ ।

१ वर्ष अगाडि

एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् ।

१ वर्ष अगाडि

एसईई उत्तीर्ण हुनेलाई प्रधानमन्त्रीको बधाई, भने हाम्राे मेहनतले काम गर्याे

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा उत्तीर्ण हुनेहरूलाई बधाई दिएका छन् ।

१ वर्ष अगाडि
1 290 291 292 293 294 3,703