प्रतियोगिताका विजेताले ८१ हजार १११ रुपैयाँ, उपविजेताले ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लाकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल लगायतका दलको नाराबाबजीबीच उनले विश्वासको मत लिएका हुन्। उनको पक्षमा १५७ जना सांसद उपस्थित भएर...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिएका...
उनले भने, ‘जनताबाट निर्वाचित भएको प्रधानमन्त्री विश्वासको मत लिन अगाडि बढ्दा पनि सदन अवरोध गर्ने यो कस्तो खालको लोकतन्त्रको अभ्यास हो ? यस्तो काम नगर्न म आग्रह गर्छु, कांग्रेसका सांसदहरुलाई...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्याइएको छ ।
प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका प्रतिपक्षी दलका सांसदले उठेर बैठकमा अवरोध गरिरहेका छन् ।
आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो...
इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।
प्रचण्डले विश्वासको मत १३८ जना संसदको समर्थन पाएपछी विश्वासको मत पाउनेछन् ।
कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी हरियो फर्सी छ भने सबै भन्दा महँगो तरकारी कुरिलो छ। फर्सी २९ रुपैयाँ प्रतिकिलोका दरले किनबेच भइरहँदा कुरिलो ३२५ मा किनबेच भइरहेको समितिले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.